अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा पाँच नेपाली घाइते भएका छन् । बुधबार बिहान राष्ट्रपति भवननजिकै कूटनीतिक नियोगहरूका कार्यालय भएको अति संवेदनशील क्षेत्रमा विस्फोट भएको थियो । बमहरूले भरिएको कार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी प्यारीस सम्झौता कार्यान्वयनबारे आनाकानी गरिरहँदा चीन र इयुले सम्झौताको समर्थनमा एक संयुक्त वक्तव्य प्रकाशित गर्ने तयारी गरेका छन्। चिनियाँ तथा युरोपेली नेताहरुले प्यारीस…

पुँजीगत लाभकर नतिरी फोरजी अनुमति नदिनु भन्ने संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिए पनि त्यसको भाषागत कमजोरीका कारण एनसेलले सेवा सञ्चालन गर्न पाउने भएको छ । लेखाले पछिल्लो निर्देशनमा ‘फोरजीलगायत…

विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२…

सरकारले तराईका दुईवटा सहर वीरगन्ज र विराटनगरलाई महानगर घोषणा गरेको छ । स्थानीय तह पुन: संरचना आयोगले कायम गरेको सीमामा कुनै फेरबदल नगरिकन दुई शहरलाई महानगर बनाइएको हो । यसअघि…