ट्रम्प प्रशासनले अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विवरणको अभिलेख संकलन गर्न चाहेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले गरेको उक्त प्रस्ताव अनुसार प्रवेशाज्ञा अर्थात् भिसाका…

ब्रिटेनमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ प्रयोग गरी हमला गरेको घटनालाई लिएर अमेरिकी सरकारले देश छाड्न आदेश दिएका दर्जनौँ रुसी कूटनीतिज्ञले वाशिङटन छाडेका छन्। कूटनीतिज्ञ…

कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको उपचारका क्रममा भारतमा निधन भएको छ । नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि बारम्बर राज्यशक्तिमा प्रभाव जमाउन सफल काँग्रेस केन्द्रीय सदस्य खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा…

अमेरिकी विदेश मन्त्रालयले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देशनिकाला गरेको बताएको छ। रुसी विदेशमन्त्री सर्गेइ लावरोवले सेन्ट पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकी…

 सामाजिक कार्यमा सक्रिय रहेका कलाकार दम्पत्ती सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको लक्ष्य लिएको छ। सिताराम कट्टेलले आफ्नो व्यक्तिगत फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा…