आइसीसी विश्वकप २०१९ को प्रतिस्पर्धामा इंगल्याण्डले भारतलाई हराएपछि पाकिस्तानका लागि सेमी फाइनल पुग्ने समस्या बढेको छ । उक्त खेलमा पाकिस्तानी प्रशंसक भारतको समर्थन गरिरहेका थिए र इंगल्याण्डको हारका लागि प्रार्थना…

काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यसअघि…

सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो । ६ महिनाअघि परिमार्जन गरिएको…

विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै…

वि.सं. २०७६ आषाढ १६ गते सोमबार तदनुसार ई. सं. २०१९ जुलाई ०१ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : नेवारी पर्व दिल्लाचह्रे पूजा, आजको…