अमेरिका

नेजा अध्यक्ष भोला आचार्य द्वारा युएस नेपाल न्युजलाई शुभकामना

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला आचार्यले एक बिज्ञप्ति मार्फत युएस नेपाल न्युजलाई स्थापना भएकोमा खुसि व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भएको छ।

यही अक्टोबर २ तारिखबाट आफ्नो औपचारिक अनलाईने प्रकाशन शुरु गरेको युएस नेपाल न्युज अमेरिकाबाट संचालनमा आउनु प्रवासमा रहेका नेपालीहरू विशेषगरी पेशाकर्मी , संघसंगठनका लागी गौरवको विषय रहेको उल्लेख छ ।

अमेरिकाको कोलोराडो राज्यबाट सन्चालित युएस नेपाल न्युजले पाठक, स्रोता एवं दर्शकलाई सहि सूचना, जानकारी एवं मनोरन्जन प्रदान गरि प्रवासको पत्रकारितामा कोशेढुंगा साबित हुने विश्वास अध्यक्ष आचार्यले व्यक्त गर्नु भएको छ।

शुभकामना सन्देशको पुर्ण पाठ:

neaja-usnepal-news

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.