अमेरिका

कोलोराडोमा आज – अक्टोबर १५, २०१६

कोलोराडोमा आज – अक्टोबर १५, २०१६

coloradomaaaaj

वृक्षा रोपण

लङ्मन्ट हिमालयज लायन्स क्लब को आयोजनामा वृक्षा रोपण हुँदै छ ।

समय: बिहान १०:०० देखी १२ :०० सम्म

स्थान: 31701 E County Line Rd, Longmont, CO 80504

हाङ जितेदास्ती साँझ–५०७६

किरात राई सोसाइटी अफ अमेरिका, कोलोराडोको आयोजनामा हाङ जितेदास्ती साँझ–५०७६ हुँदै छ ।

समय: सांझ ६ बाट

स्थान: 11700 E 11th Pl, Aurora, CO 80011

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

अमेरिकामा आज – america.ma.aaja@gmail.com

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.