अमेरिका

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल को दशैं तिहार शुभकामना साँझका लागी अभिनेता शिवहरि पौडेल आज कोलोराडोमा

अक्टोबर १७, कोलोराडो । यही अक्टोबर २२ तारिखमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालद्वारा आयोजना हुन लागेको  दशैं तिहार शुभकामना साँझका लागी चर्चित हाँस्य अभिनेता शिवहरि पौडेल आज कोलोराडोमा आइपुगेका छन ।

डेनभर अन्तर्राष्ट्रिय एअरपोर्टमा आज दिँउसो आइपुगेका पौडेललाई रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव विनोद त्रिपाठी ले स्वागत गर्नु भएको थियो ।

shivaharipaudel-in-colorado

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.