अमेरिका

कोलोराडोमा आज – अक्टोबर २२, २०१६

कोलोराडोमा आज – अक्टोबर २२, २०१६coloradomaaaaj

दशैं तिहार शुभकामना साँझ

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा दशैं तिहार शुभकामना साँझ हुँदै छ ।

समय: सांझ ५:०० देखी ९:०० सम्म

स्थान: 2701 W 136th Ave, Broomfield, CO 80023

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.