अमेरिका

कोलोराडोमा आज – अक्टोबर ३०, २०१६

कोलोराडोमा आज – अक्टोबर ३०, २०१६coloradomaaaaj

नेपाल संवत् न्हुदं ११३७ भितुना कार्यक्रम

कोलोराडो नेवाः खलःको आयोजनामा नेपाल संवत् न्हुदं ११३७ को अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै छ ।

समय: सांझ ११:३० देखी २:०० सम्म

स्थान: 2130 N Main st suite 15, Longmont, CO 80501

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.