अमेरिका

कोलोराडोमा आज – नोवेम्बर ५, २०१६

कोलोराडोमा आज – नोवेम्बर ५, २०१६coloradomaaaaj

सनातन मन्दिर

श्रीमद भागवत महापुराण – कथा बाचन

कथा बाचक: जिबन बराल

समय: साझ ५:०० देखी ७:३० सम्म

स्थान: 218 N 6th Ave, Brighton, CO 80601

नेवा नयाँ वर्ष

नेवा डबू को आयोजनामा नेवा नयाँ वर्ष ११३७ को अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै छ ।

समय: सांझ २:०० देखी ५:०० सम्म

स्थान: 10451 Huron St, Denver, Colorado 80234

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – [email protected]

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.