अमेरिका

नेपाली समाज टेक्सासले नि:शुल्क फ्लु शट शिविर गर्ने

नेपाली समाज टेक्सास र पार्कर काउन्टी मेडिकल सोसइटी को संयुक्त आयोजना मा निम्न स्थान र समय मा नि:शुल्क फ्लु शट को स्वास्थ्य शिविर आयोजन हुने भएको छ ।

नेपाली समाज टेक्सासले यस अवसर र सेवाको फाईदा लिन आग्रह गरेको छ । स्वास्थ्य शिविर निम्न मिती र स्थान मा हुँदै छ ।

स्थान: नेपाली समाज टेक्सास हल
नेपाली मंदिर समय :१२ बजे
मिती: १३ नोभेम्बर, आईतबार

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.