अमेरिका

कोलोराडोमा आज – नोवेम्बर १२, २०१६

कोलोराडोमा आज – नोवेम्बर १२, २०१६coloradomaaaaj

सनातन मन्दिर

श्रीमद भागवत महापुराण – कथा बाचन

कथा बाचक: जिबन बराल

समय: साझ ५:०० देखी ७:३० सम्म

स्थान: 218 N 6th Ave, Brighton, CO 80601

ग्लोबल नेपाली फिल्म अवार्ड 

ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै छ ।

समय: सांझ ३:३० देखी ८:३० सम्म

स्थान: W 136th Ave, Broomfield, CO 80023, United States

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.