अमेरिका

कोलोराडोमा आज – डिसेम्बर २४, २०१६

कोलोराडोमा आज – डिसेम्बर २४, २०१६coloradomaaaaj

घरबार विहिनहरुलाई खाना

लङ्मोन्ट हिमालयस लायन्स क्लब को आयोजनामा आउदै गरेको कृसमस र नयाँ वर्ष २०१७ को अवसर पारेर घरबार विहिनहरुलाई खाना खुवाइदै छ ।

समय: विहान ११:३० बजे देखी दिउँसो  १:३० बजेसम्म

स्थान: 220 Collyer Street, Longmont, CO 80501

****

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – [email protected]

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.