अमेरिका

ट्रम्पद्वारा आफ्ना समर्थक र दुस्मनहरुलाई समेत नयाँ वर्षको शुभकामना व्यक्त।

१६ पौष। अमेरिकाका नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज एक ट्वीट गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।
ट्रम्पले आफ्ना धेरै दुस्मनहरुलाई समेत नयाँवर्ष २०१७ को शुभकामना दिएका छन्। उनले ट्वीटमा भनेका छन् “उनीहरु जो मसँग लडे तर नराम्ररी हारे तीनिहरुलाई अहिलेसम्म था’छैन की मायाँ कसरी गरिन्छ”
ट्रम्पले ट्वीट गरेलगत्तै उनका समर्थक र विरोधीहरु दुवै तर्फबाट निकै प्रत्युतरहरु आईरहेका छन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.