अमेरिका

कोलोराडोमा आज – मार्च १६, २०१७

कोलोराडोमा आज – मार्च १, २०१७coloradomaaaaj

नेपाल डे परेड

रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसए को सहयोग नेपाल डे परेड हुँदै छ ।

समय: अपरान्ह १२:००  बजे देखी दिउँसो  ३:०० बजेसम्म

स्थान: Broadway and Arapahoe, Boulder, Colorado 80302

घरबार विहिनहरुलाई खाना

लङ्मन्ट हिमालयस लायन्स क्लब को आयोजनामा घरबार विहिनहरुलाई खाना खुवाइदै छ ।

समय: विहान ११:०० बजे देखी दिउँसो  १:०० बजेसम्म

स्थान: 220 Collyer Street, Longmont, CO 80501

****

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – [email protected]

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.