अर्थ​

पिपुल्स वचत तथा ऋण सहकारीको चौथो साधारण सभा तथा दोश्रो अधिबेशन सपन्न

पिपुल्स वचत तथा ऋण सहकारीको चौथो साधारण सभा तथा दोश्रो अधिबेशन आज २०७३ साल भाद्र २५ गते एक भब्य समारोहका बीच शु-सपन्न भयो।

उक्त अवसरमा चौथो बार्षिक साधारणसभा संचालक समितिका तर्फबाट अध्यक्ष श्री  युवराज बोहरा बाट आ.बा २०७२/०७३ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष श्री दामोदर पोखरेल द्वारा आ बा २०७२/०७३ को आर्थिक प्रदिबेदन र आ बा २०७३/०७४ को लागि अनुमानित बजेट प्रस्तुत गरियो। लेखा समितिका तर्फबाट संयोजक श्री बिष्णु प्रसाद भण्डारी द्वारा आ बा २०७२/०७३ को बार्षिक प्रतिबेदन प्रस्तुत गरियो।  उक्त अवसरमा पिपुल्स वचत तथा ऋण सहकारीको कार्यालयमा काम गर्ने उत्कृष्ट कर्मचारीलाइ ट्रफी र प्रमाणपत्र द्वारा पुरस्कृत गरियो। साथै अन्य समितिका पदाधिकारीहरु लाइ मायाको चिनो प्रदान गरियो।

peoples-201610007

सस्थाको दोश्रो अधिबेशनको लागि मुक्तिनाथ चालिसेको सम्योजत्मा गठित निर्वाचन मण्डली द्वारा निम्नानुसारको नया कार्य समितिको चयन गरेको छ।

अध्यक्ष- युवराज बोहरा, उपाध्यक्ष- लोकनाथ अर्याल, सचिब – दिपेन्द्र चालिसे, कोषाध्यक्ष- दामोदर पोखरेल, सदस्यहरुमा – देवेन्द्र बास्तोला, शंकर बहादुर जी, बिश्वास पराजुली, परमेश्वोर बराल, निरबिक्रम धुजु, दृश्य सुबेदी र बल बहादुर सुनार (अमन) चयन हुनु भयको छ।

त्यसै गरि लेखा समितिको संयोजकमा बिष्णु प्रसाद भण्डारी र सदस्य द्वय कुलराज बराल र गणेश बहादुर कार्की चयन हुनु भयको छ

निर्वाचन समितिमा सयोजंक मुक्तिनाथ चालिसे रहनु भयको थियो भने सदस्यहरुमा कृष्ण आचार्य र प्रेम भण्डारी रहनु भयको थियो।

peoples-201610006

peoples-201610005

peoples-201610004

peoples-201610003

peoples-201610002

peoples-201610001

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.