विचार

‘संविधानभन्दा पहिला आफ्नो नियत संशोधन गरौं’ – मनोज गजुरेल

१६,मङ्सिर । हास्यव्यंग्य कलाकार मनोज गजुरेलले संविधान संशोधनका लागि पहिला आफ्नो नियत संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन् ।

सरकारले संविधान संशोधन प्रस्ताव ल्याएपछि देशभर आन्दोलनको अवस्था सिर्जना भएपछि गजरियल विश्लेषण गर्दै उनले पहिला आफ्नो नियत संशोधन गर्न आग्रह गरेका हुन् ।

gajurel

सामाजिक सञ्जालमार्फत गजुरलले लेखेका छन्- ‘संविधानभन्दा पहिले भारत, एमाओवादी, एमाले, कांग्रेस, मधेसवादीको नियत संशोधन गरौं भन्ने गजुरियल प्रस्ताव ।’

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.