गरिब भएकै कारण मैले ब्रेन ट्युमरको उपचारको अभावमा मर्न नपरोस सरकार !
बर्दिया जिल्लाको गुलरीया नगरपालीका- ५, तुल्सीपुर बस्ने १२ वर्षकी सरस्वती खड्का बिरामी परिन । पारिवारिक अबस्था निकै कमजोर भएकी खड्का परिवारले प्रथम पटक नेपालगंजको एक नर्सिङ्होममा लगेर चेकजाँच गराए ।…