कोलोराडो भर्खरै भिडियो

यस्तो बन्यो गायक वसन्त लम्सालको ‘यसलाई पर्दा उसले हेथ्र्यो’ गीत (भिडिओ)

‘यसलाई पर्दा उसले हेथ्र्यो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।

कोरोनाले समाजमा पारेको प्रभावलाई शब्दमा उतार्ने काम कोलोराडोका सफल व्यवसायी तथा गायक वसन्त लम्सालले गरेका हुन ।

नेपाल आइडल सिजन-३ का रनर-अप प्रबिन बेडवालको स्वर रहेको छ भने गायक लम्सालले आफ्नो शब्दमा आफैले संगीत भरेका छन ।

गीतको भिडिओ मुनाल शिशिर कोईराला र बरुण जंग लिम्बुको अभिनय रहेको छ।

भिडिओलाई मुनाल शिशिर कोईरालाले निर्देशन गरेका हुन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.