अन्तर्राष्ट्रिय समाचार

कुकर बलात्कारको आरोपमा असलम पक्राउ

९,कार्तिक । घरपालुवा कुकुरलाई जबरजस्ती करणी गरेको आरोपमा असलम खानलाई प्रहरीले पक्राउ गरेको हो । दिल्लीका बासिन्दा खानले भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन गरेका थिए ।

शास्त्रीपुरमा बस्ने जहाँगीरको घरपालुवा कुकुर बिहान करिब ८ बजेको समयमा एक्कासी कराएपछि उनले आफ्ना छोरालाई कुकुरको अवस्था बुझ्न पठाएका थिए । छोराले कुकुर कराएको ठाउँमा हेर्दा असलम कुकुरसँग अनैतिक सम्बन्धमा थिए

परिवारका सदस्यले असलमलाई कराएपछि उनी त्यहाँबाट भागेका थिए । केहीबेरमा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

यसैबीच उक्त घटनापछि घाइते भएको कुकुरको ज्यान गएको छ । मृत कुकुरको पोष्टमार्टममा लागि पशुअस्पताल पठाइएको छ ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.