अन्तर्राष्ट्रिय समाचार

भारतीय विदेशमन्त्रीले ट्विट मार्फत स्वास्थ्य बारे यसो भनिन् ,

मंसिर १ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी (मृगौला) काम नलाग्ने (फेल) भएको छ ।

विदेशमन्त्री स्वराजले नै आफ्नो स्वास्थ्यअवस्थाका बारेमा जानकारी दिएकी हुन् । उनले ट्वीट गर्दै आफ्नो किड्नी फेल भएको जनाएकी हुन् ।
susma
नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबार ट्वीट गर्दै विदेशमन्त्री स्वराजले आफ्नो उपचार भइरहेको बताएकी छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको पनि उनले जनाएकी छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.