अन्तर्राष्ट्रिय समाचार

सीरियामा हवाई हमलामा ७३ जनाको मृत्यृ

२० मंसिर । सीरियाको इदलिब प्रांन्तमा विद्रोहीहरुको हर्वाइ हमलामा ७३ जना मारिएको सीरियन मानवअधिकार संस्था आब्जर्वेटरी फाँर ह्युमन राइट्ले बताएका छन् । इदलिब मारत अल नुमान शहरमा ३८ जनाको हत्या भएकोमा एउटै परिवारका  पाँच जना छोराछोरी र ६ सदस्यहरु रहेका छन्।
साथै उक्त प्रान्तमा ब्यारेल बम विस्फोटन गराएका थिए । जसले गर्दा ठूलो मात्रामा धन जनको क्षति भएको देखापर्यो। ह्युमन राइट्सले भने ह्वाइ आक्रमण हुनुमा रसियाको हात हुन सक्छ ,तर उहाँले ब्यारेल बम प्रयोगबाट अस्वीकृत गरे संयुक्त राष्ट्रबाट ब्यारेल बम को प्रयोगको अस्वीकृत लींकको आलोचना भएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.