अन्तर्राष्ट्रिय समाचार

इन्डोनेसियामा ६.४ रेक्टरको भुकम्प , क्षतिको बिबरण आउन बाकी

२२,मंसिर । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ ।

इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।

भूकम्पका कारण २० को मृत्युुको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेका जनाइएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.