अन्तर्राष्ट्रिय समाचार

सैनिक विमान बेपत्ता

मस्को, १० पुस । रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ ।
यस विमानमा ८ जना चालक दलका सदस्यसहित ९१ जना व्यक्ति सवार रहेका छन् ।
टियु –१५४ विमानको खोजी र उद्धार समूह परिचालन गरिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.