अन्तर्राष्ट्रिय समाचार

भारतलाई झस्काउने गरि तिब्बतमा चीनको युद्धअभ्यास

एसियन एजमा छापिएको समाचार अनुसार सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ ।
चीनको सेनाको भनाई छ कि, उसले तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको हो ।
पत्रिकाका अनुसार विश्लेषकहरुको भनाई छ कि, युद्धअभ्यास चीनका जनतलाईयो आश्वस्त पार्नका लागि गरिएको हो कि, उसकी सेना मुस्किल अबस्थाका लागि पनि तयार छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.