जनसरोकार

हुर्रै ! ब्रुनाई बिरुद्ध नवयुगले गरे गोल (लाईभ हेर्नुहोस् )

२३ कात्तिक । मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइसँग खेलिरहेको छ । नेपालका नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् ।

उनको प्रहार ब्रुनाईका गोरक्षक वार्डुन युरुफले कलेक्ट गर्न नसकेपछि बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

अहिले पहिलो हाफको खेल सकिएको छ ।
[youtube https://www.youtube.com/watch?v=JuCvbyEimVg]

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.