जनसरोकार

एएफसी सोलिडारिटी कप फुटबल : नेपालले गर्यो गोल ,बराबरीमा अगाडि बढ्दै (लाईभ हेर्नुहोस् )

२७ कार्तिक। मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा अहिले नेपाल र लाओस भिडिरहेका छन् । भर्खरै मात्र नोपलले लाओस बिरुद्ध जवाफि गोल फर्काएको छ । यो संगै खेल १-१ गोलको बराबरीमा अगाडि बढिरहेको छ ।
[youtube https://www.youtube.com/watch?v=kgTjZ-VnRSs]

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.