जनसरोकार

कास्कीमा अल्ट्रालाइट दुर्घटना हुदा एक जनाको मृत्यु

८ मंसिर /कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । एभिया क्लब पुतली जहाज बुधबार विहान देखि दुर्घटनामा हुदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो ।
कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको हो । हेन्ड ग्लाइडिङलाई तानेर उडाने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते क्यानेडियन पर्यटका घाइते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ९ एन एल एल ओपन फ्लाईट पुतली जहाज दुर्घटना भएकोहो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.