जनसरोकार

२५ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस पोखरामा भव्यताका मनाइयो (फोटो फिचर)

img_2452
.
img_2455
“हाँसिल गरौँ दिगो विकासका १७ लक्ष्य, शुनिश्चित गरौँ हामिले चाहेको भविष्य” भन्ने नाराका साथ २५ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस आज पोखरामा भव्यताका साथ सम्पन्न भयो
img_2457
अपांगता भएका व्यक्तिह?को हक, अधिकार र सचेतनाको निम्ति मनाउदैँ आएको यस कार्यक्रम यस बर्ष त्रिदिवसिय रुपमा मनाईयो
img_2461

img_2464
पहिलो दिनमा पत्रकार सम्मेलन गरियो, दोस्रो दिनमा लेखनाथ उप–महानगरपालिकामा ¥याली सहित सभा गरियो भने अन्तिम दिन डिसेम्बर ३ मा पोखराको रानिपौवा देखि मानवअधिकार चोक (चिप्लेढ’ङ्गा) सम्म वृहत ¥याली सहित सभा गरियो
img_2466

img_2473
सो कार्यक्रमको सभाअध्यक्षता सहायक प्रमुख जिल्ला अधिकृत गु?दक्त ढकालले गर्नु भएको थियो भने प्रमुख आथित्य पश्चिमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक खगराज बरालले गर्नु भएको थियो
img_2481

img_2484

img_2485
त्यसै गरि उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रमुख महिला विकास अधिकृत लक्ष्मी जि.सी. कार्किले राख्नु भएको थियो भने शुभकामना मन्तव्य गण्डकी बहिरा संघको अध्यक्ष जमान सिंह गु?ङ्ग, आई.ई.सि. का महासचिव खोमराज शर्मा, राष्ट्रिय अपांङ्ग महासंघ जिल्ला शाखा कास्कीका अध्यक्ष हेम ब. गु?ङ्ग, राष्ट्रिय अपांङ्ग महासंघका सचिवालय सदस्य शिशिर खनाल, नेपाली कांग्रेसका जिल्ला उप सभापति हरि आचार्यले व्यक्त गर्नु भएको थियो
img_2684

img_2685

img_2687
प्रमुख अतिथि खगराज बरालले अपांगता सवालमा आँफै अत्यन्त संवेदनशिल भएको, सरकारी कार्यालयको कार्य सम्पादनमा अपाङ्ग सेवा ग्राहिलाई कुनै कठिनाई तथा ढिला सुस्ती हु’न नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो
img_2690

img_2693

img_2699
उक्त कार्यक्रममा सुरेस गौली, चेत प्रसाद अधिकारी र खेमकला सापकोटाले आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिनुभएको थियो भने त्यस कार्यक्रम स्वाबलम्वन जिवनपद्धति समाज–नेपालका कोषाध्यक्ष अञ्जना के.सी. ले सञ्चालन गर्न’ भएको थियो
img_2701

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.