जनसरोकार

आरपी भट्टराई हास्यकलाकार ‘लाजालाम’को निधन।

२४मंसिर। हास्य कलाकारको रुपमा र्चचित रुद्रप्रसाद भट्टराई ‘आरपी’को आज विहान मोरङको विराटनगरस्थित फुपुको घरमा सुतेकौ अवस्थामा उनको निधन भएको कलाकार दीपकराज गिरीले पुष्टि गरे।
उच्च रक्तचापका बिरामी रहेका भट्ट।राई बिहिबार बेलुका खाना खाएर सामान्य रुपमा नै सुतेका थिए। उनी डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजाराम’ उपनामले चिनिँदै आएका थिए। उनले दर्जनैं टेलिफिल्म,फिल्म,म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनका श्रीमती र दुई छोरा रहेका छन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.