जनसरोकार

बिबेकशिल नेपाली दल (कास्की) द्वारा निशुल्क स्वास्थ्य शिविर (फोटो फिचर)

img_5409
१६ पौष, पोखरा । बिबेकशिल नेपाली दल (कस्की)को आयोजनामा शनिबार पोखराको फेवाताल किनारामा निशुल्क स्वास्थ्य शिविर सम्पन भयो ।
img_5416
बिबेकशिल नेपाली दलका ब्यबस्थापिका सदस्य पवित्रा थापाको सम्योजकत्वमा भएको उक्त स्वास्थ्य शिविरबाट ९३ ब्यक्तीले स्वास्थ्य लाभ लिएका थिय
img_5420
फेवाताल ढुङ्गा ब्यबसायी सँगको सहयोग र एन आर अल पोखराको प्राबिधिक सहयोग रहेको थियो
img_5422
रक्त परिक्षण, जेनेरल स्वास्थ्य परिक्षण, ब्लड प्रेसर जाच्नुको साथै स्वास्थ्य सम्बन्धी महत्वपुर्ण जानकारी तथा टिप्सहरु समेत दिइएयको थियो ।
img_5426
बिबेकशिल नेपाली दल (कस्की)का अध्यक्ष राजाराम के सी का अनुसार प्रत्यक शनिबार उक्त स्थानमा बिबेकशिल नेपाली दलको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।

img_5427

img_5429

img_5433

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.