जनसरोकार

बजेट भाषण : किन बढेन कर्मचारीको तलब ?

सरकारले यो वर्ष कर्मचारीको तलब वृद्धि गरेन । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटमा तलब वृद्धिबारे केही उल्लेख छैन । अर्थमन्त्रीका स्वकीय सचिव हिमाल शर्माले निर्वाचन आचार संहिताका कारण कर्मचारीको तलब बढाउन नमिलेको बताए । ‘नयाँ कार्यक्रम ल्याउने नपाइने भयो’, उनले भने, ‘निर्वाचन आचारसंहिता आकर्षित भएकाले कर्मचारीको तलब बढाउन मिलेन ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.