जनसरोकार समाज

पोखरा लेकसाइडमा गोमा ढकाल (फोटो फिचर)

पोखरा, चैत्र २८ ।

लायन्स क्लव अफ पोखरा लेकसाइडको २०७५ चैत्र २८ गते भएको आगामी लायन बर्ष २०१९/२० को लागि एमजेएफ लायन गोमा ढकालको नेतृत्वमा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ ।

निर्वाचन संयोजक लायन नवराज अधिकारीका अनुसार क्लबको प्रथम उपाध्यक्षमा लायन श्रीकृष्ण श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा लायन झबीलाल अधिकारी तृतीय उपाध्यक्षमा लायन नवराज अधिकारी, सचिवमा लायन कृति बल्लव अधिकारी र कोषाध्यक्षमा लायन भिमप्रसाद आचार्य चयन भएका छन ।

त्यसैगरी सह–सचिबमा प्रेम प्रसाद सुबेदी, सह–कोषाध्यक्षमा हुमादत्त रेग्मी, उप–सचीब तथा सोसीयल मिडिया डारेक्टरमा खिम ब लामिछाने चयन भएका छन ।

क्लवको लायन बर्ष २०१८/१९ का अध्यक्ष लायन बलराम पहारी अध्यक्षता भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सोम बहादुर थापा, जोन पर्सन जगन्नाथ तिमील्सिना र बिन्दु श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिय ।

उक्त कार्यक्रममा पिआरओ टिकाराम सापकोटा, लायन्स क्लब अफ समृ्रद्धीका अध्यक्ष कुश्मा राणा, लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष मीना लाभाजुले नयाँ कार्यसमितीलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिय ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.