कला - संगीत

मिलन श्रेष्ठ उत्कृष्ट म्युजिक भिडियो निर्देशकमा चयन [ त्यो दिन सम्झेर SSMA 97 ]

माधब खड्का, काठमाण्डौ । सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको छ । आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अवार्डको फाइनल आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा हुनेछ । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक लागी निर्देशक मिलन श्रेष्ठ – त्यो दिन सम्झेरलाइ अवार्ड मिल्न सक्ने आकलन गरिएको छ । उनले ३ सय हाराहारीमा म्युजिक भिडियो निर्देशन गरेका छन ।
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकहरु:

१, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर SSMA 97
२, होम धिताल – फुलमा तिमी SSMA 98
३, कपिल लामा – तिम्रै सम्झनामा SSMA 99
४, प्रकाश भट्ट – मायाले माया SSMA 100
५, क्रान्ति केसी – तिमी फुलहौ काली SSMA 101

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.