कला - संगीत

गायक रेशम थापालाई ठगीको आरोप

युएस नेपाल न्युज, काठ्माण्डौ । समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस र लाईभ मार्फत रश्मि भट्टराईले गायक रेशम थापालाई ठगीको आरोप लगाएकी छीन । कलाकार बनाउने आस्वासन देखाई विभिन्न प्रलोभनमा पारेर थापाले २०७५ साल जेठ २८ गतेका दिन पैसा असुलेर फरार भएको उनले जनाईन ।

सहन सकुन्जेल आफुले सहेको तर अतीमाथी अत्याचार नै भैसकेपछी गोंगबु स्थीत प्रहरी चौकीमा आफुले उजुरी समेत दिएको तर प्रहरीले बेवास्था गरेको कारण आफुले सामाजिक  सञ्जाल मार्फत आफ्नु पीडा पोख्न बाध्य भएको उनले बताएकी छीन ।
विभिन्न प्रलोभन देखाउँदै, गित निकालिदिन्छु, कलाकार बनाईदिन्छु भन्दै सोझा सिधा मान्छेहरु संग लाखौ बटुलेर फरार हुने यस्ता मान्छेलाई कलाकार मान्नेकी कलाकारको नाममा कलंक ?  उल्टो प्रतीप्रश्न गरेकी छीन।

हेर्नुहोस उनको स्ट्याटस जस्ताको त्यस्तै:

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.