मनोरन्जन

आफ्नो मान्छे नपाउदा पागल बन्दै गएकी मोडलको चर्तिकला हेर्नुहोस (भिडियो सहित)

कमल सरगम
पौष -काठमाण्डौ
छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ । देवेन्द्र लामिछानेको लय रहेको यस गीतको म्युजिकक भिडियोमा रामचन्द्र बोहोरा र मंजु कार्कीको अभिनय रहेको छ । भने बिक्रम चौहानको निर्देशन रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन छहारी म्युजिक प्रा.ली ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस


HIGH CPM

layer ads

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.