कला - संगीत मनोरन्जन

अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म

अव अमेरिकामा रहने नेपालीले हरेक साता नयाँ तथा पुराना नेपाली फिल्म हेर्न पाउने भएका छन् । यसको जमर्को नेपाली मुभीज युएसले गर्ने भएको हो। फिल्म प्रदर्शन न्यूयोर्कमा हुनेछ।

आयोजक नेपाली मुभीज युएसले नेपाली फिल्मलाई अमेरिकामा प्रचार प्रसार समेत गर्दै आएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.