कला - संगीत मनोरन्जन समाज

लक्ष्मी समता सांगेतिक कार्यक्रम सम्पन (फोटो फिचर)

जेष्ठ, पोखरा ।साहित्य, कला र सङ्गीत उत्थान : हार्मो प्रण भन्ने आदर्श बाक्य सहित पोखरेली युवा सास्कृतिक परिवार द्वारा लक्ष्मी समता सांगीतिक कार्यक्रमको ९०औ शृङ्खला बिन्दबासिनी मन्दिर पोखराको हलम सम्पन्न भयो । जसमा गायक कर्ण दासले नया तथा पुराना आफ्ना गितहरु गाएका थिय । पोखरेली गायकहरु एम डी काफ्ले, रिमा गुरुङ, केशब सुबेदी, सन्तोष पराजुली, लक्ष्मी गिरि, कमला थापा, संगीता श्रेष्ठ, केशब आचार्य, जय थापा आदि कलाकारहरुले आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरेका थिय ।


उक्त कार्यक्रममा प्राज्ञ तिर्थ श्रेष्ठ, प्राज्ञ प्रकाश घिमिरे, प्राज्ञ श्याम श्रेष्ठ, गायक बिनोद बानिया, संगीत गुरु नवराज ढकाल, मुक्तक मन्चका अध्यक्ष प्रान्जल, कबि डा बसन्त गौतम, नाटक अभियन्ता कपिल शर्मा, बिष्णु सुबेदी, श्रीराम अधिकारी गोर्जे तथा पोखरामा रहेका सास्कृतिक, सांगेतिक तथा साहित्यिक संघ सस्थाहरुका अभियन्ता तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सम्योजक श्रीमान श्रेष्ठ, सन्चालन अर्जुन अधिकारीले गरेका थिय भने कार्यक्रम सस्थाका अध्यक्ष दिपक समिकको अध्यक्षतामा सु-सम्पन भएको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.