मनोरन्जन

मिठो आवाजकी धनी नव गायिका लक्ष्मी दर्नालको लोक साँगितिक क्षेत्रमा डेब्यु

युएस नेपाल न्युज, काठ्माण्डौ । पछिल्लो समय नवगायिकाको रुपमा उदाउदै गरेकी गायिक हुन लक्ष्मी दर्नाल । उनीद्वारा स्वरबद्ध गित “सिसा सरी” यतीबेला डिजिटल बजारमा छ । जसमा सबिनराज सेन्चुरी र लक्ष्मीको सुमधुर आवाज सुन्न सकिन्छ भने, सरिता महर्जनको शब्दमा तयार भएको यस गितमा सबिनराज सेन्चुरीले मीठो लय भर्दै शब्दलाई जिवन्तता दिएका छन ।

मर्मश्पर्शी कथामा केन्द्रीत यस गितलाई दर्शक श्रोताले रुचाईदिनु भएकोले आफू उत्साहीत भएको यश गितमा समुहले बतायो । अनलाईन रोधीमा गित गाएर चर्चा बटुलेसंगै लोक दोहोरी गित रेकर्ड गर्न पुगेकी गायिका दर्नालको यो पहिलो गित हो ।

अब छिटै अर्को गित “पिरतीको डोरी” पनि आउने तयारी रहेको उनले जानकारी दिईन । जन्मस्थान सिन्धुपाल्चोक भै लामो समय देखि परदेशमा पसीना बगाउदै आएकी यिनी हाल लोक साँगितिक क्षेत्रमा संघर्ष गर्दै राजधानी काठ्माण्डौमा बस्दै आएकी छिन ।

यस गितको गितमा म्युजिक भिडियो ज्वाला श्रेष्ठको निर्देशन, राजु श्रेष्ठको छायांकन र पवन भुजेलको सम्पादनमा तयार भएको हो । भिडियोमा को जिवन्त अभिनय देख्न सकिन्छ।

हेर्नुहोस भिडियो:

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.