मनोरन्जन

मायाले हाँसेपछी सुरेश गौतम मख्खै (भिडियाे सहित)

नवराज गौतम, काठ्माण्डौ । पछिल्लो समय बजारमा आएको नौलो कोशेली हो “मायाँले हाँसेर”… । सुरेश गौतम, सीता श्रेष्ठ र अन्जिला खनालको सुमधुर स्वर रहेको गीतमा रमेश बिक्रम रत्न र राजेश बर्देवाको शब्द साथै रमेश बिक्रम रत्नको लय रहेको छ। गीतलाइ राजेश बर्देवाले एरेन्ज गरेका हुन।

गितको म्युजिक भिडियोमा काजिश श्रेष्ठको निर्देशन, करण चैसिरको छायांकन र दिपक बिष्टको सम्पादन रहेको छ । म्युजिक भिडियोमा काजिश श्रेष्ठ र आयुष्मा कार्किको दमदार अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो:


Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.