मनोरन्जन

भिमशेन, सुर्यमणी, राधीका र सिताको गित “मायाको कसम”ले चर्चा बटुल्दै

महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार भिमसेन खतिवडा, सुर्यमणी आचार्य, सीता खपाङ्गी र राधीका ढकालको अवाजमा नया गित “मायाको कसम” मिलन फिलिम्स प्रालीको आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ । भिमसेन खतिवडा र रुद्र केसी संयुक्त शब्द साथै भिमसेन खतिवडाको लयमा गित तयार भएको हो ।

गितमा माया पिरतीको बिषय बस्तुलाई बेजोड तरीकाले उठाईएको छ । यस गितको म्युजिक भिडियोमा अनु पराजुली र सुरज श्रेष्ठको जिवन्त अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मुकेश हुमागाईको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.