मनोरन्जन

गोपाल तिमल्सिनाको गाई जात्रे झटारो “खै के खै के” चर्चामा

युएस नेपाल न्युज, काभ्रे। युवा गायक तथा कलाकार गोपाल तिमल्सिना ले नयाँ गाई जात्रा खै के खै के बजार मा प्रस्तुत गरेका छन दुई दर्जन भन्दा माथी गीत गाएका गाएक तथा मोडेल निर्देशक ले निकै रोचक प्रस्तुति खै के खै के गाई जात्रा ले सम्पुर्ण दर्शक श्रोता को मन जितेको छ अहिले को समसामायिक राजनितिक घटना लाई प्रमुख ब्यङ्य रहेको उत्त गाईजात्रा सबै ले एक चोटि हेर्नै पर्ने खाल को रहेछ
<span;>गाई जात्रा मा तिमल्सिना ले आफनै स्वर शब्द लय मा प्यारोडी गीत मा अभिनय तथा निर्देशन गोपाल तिमल्सिना को रहेको छ भने साथमा अन्य कलाकार हरु को पनि बोजोड प्रस्तुति रहेको छ

Gopal Timalsina वा खै के खै के khai k khai k सर्च वा तल को लिन्क मा गएर हेर्न सकिन्छ:

 

Post Comment