काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले आफ्ना धरै बानी बदलिएको बताएकी छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकी नेता समेत रहेकी मानन्धरले आज फेसवुक स्ट्याटस लेख्दै हिजो आज आफ्नो दिनचार्य र…

काठमाडौँ, साउन ३ गते। एउटै दृश्य वान सटमा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको…

१.)गिसेल बुण्डचेन: विश्वप्रसिद्ध फोब्र्स पत्रिकाका अनुसार सन् २०१५ मा मोडलिङको संसारमा सबैभन्दा बढी दाम कमाउनेमा  ब्राजिलकी मोडल गिसेल बुण्डचेन हुन् । उनले गत वर्ष फेशन मोडलिङबाट चार करोड ४० लाख…

काठमाडौँ, २८ जेठ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान…

काठमाडौँ, २७ जेठ । पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ भोलि शुक्रबार प्रदर्शनमा आउने भएको छ । चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको…

काठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा…

काठमाडौँ, २० जेठ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन…

काठमाडौँ, १८ जेठ । कालिकास्थानस्थित सर्वनाम थियटरमा सोमबारदेखि राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु भएको छ । रङ्गकर्ममा रुची भएर पनि आफ्नो प्रतिभा देखाउने ठाउँ नपाएका कलाकारका लागि सर्वनाम थियटरले…

दमक, १८ जेठ । झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको…

काठमाडौँ, १८ जेठ । वैदेशिक रोजगार ऐन संशोधन गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई प्राथमिकता दिनुपर्ने यहाँ आयोजित कार्यक्रम वक्ताले जोड दिएका छन् । मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना…