खेल

नेपाललाइ दोश्रो सफलता

१,पुस । श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलमा पहिला व्याटिंग गरेको नेपालले भारतसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । र, भारत जवाफी व्याटिंगमा छ।भारतविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

६१ बलमा५१ रन बनाएका भारतका महत्वपूर्ण व्याट्सम्यान हिमान्शु रानालाई नेपालका प्रकाश सर्राफले आउट पारेकाछन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.