खेल

विश्व क्रिकेट लिग: नेपालको ७औं विकेट झर्यो

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । दिपेन्द्र सिंह ऐरी १९ रनमा आउट भएका छन् । नयां ब्याट्सम्यानका रुपमा शक्ति गौचन आएका छन् । २८ ओभरको समाप्तीमा नेपालको स्कोर ७ विकेटको क्षतिमा ७५ रन छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.