निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।
सुपर ओभरमा समान १६ रन बनाएपनि न्युजिल्याण्डले भन्दा बढि बाउन्ड्री हानेपछि उपाधी चुमेको हो ।