खेल

नेपालका युवा खेलाडी करन दुबईमा सम्मानित

दुबई । वैदेशिक रोजगारीका लागि दुबई आई मजदुरी गरिरहेका करन बहादुर चन्दले केही समय अगाडि खुला च्यालेन्ज तर्फ गोल्ड मेडल जित्न सफल भए । उनी नेपालीको नाम राख्दै पटक पटक सम्मानीत भैरहेका छन।

कोभीड – १९ को महामारिको बिचमा पनि उनले संघर्ष गर्न छाडेनन । यस्तो महामारीमा समेत उनले दुबई पुलिसबाट तेक्वान्दो खेल मार्फत प्रसंसा पत्र प्राप्त गरि नेपालको सान उच्च बनाएका छन ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.