भर्खरै

सिन्धुपाल्चोक अपडेट: पहिरोमा हराईरहेका ८ जनाकै सब भेटियो

युएस नेपाल न्युज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

उनीहरुको पहिचान भने खुल्न सकेको छैन । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनु भएकाे छ । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ९ जना पुरिएका थिए ।

उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.