भर्खरै

जुफाल विमानस्थल सुचारु

दश दिनअघि परेको भारी हिमपातका कारण अवरुद्ध डोल्पाको एकमात्र जुफाल विमानस्थल आजदेखि सुचारु भएको छ ।

निर्माणाधीन विमानस्थलमा हिउँ जमेपछि विमानस्थल अवरुद्ध भएको थियो ।विमानस्थलमा पूर्णरुपमा हिँउ बिलाउनुका साथै हिलो सुकेपछि विमान सेवा आजबाट सुचारु भएको हो । आज तारा, गोमा र मकालु एयरलाइन्सल् एक÷एक उडान भरेका छन् । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.