भर्खरै

हाम्रो गाउँको मान्छेले चाँही कहिले पनि सुख पाउदैन कि के हो ?

खै हाम्रो गाउँमा त एस्तो छ ! केही पनि देख्न पांउदैन । दु:ख गर्नु त्यस्तो मात्रै देख्छ । जहिले पनि काम मात्रै देख्छ हाम्रो त ! हाम्रो गाउँको मान्छेले चाँही कहिले पनि सुख पाउदैन कि के हो ?

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.