भर्खरै

NRN कोलोराडो च्याप्टरको सूचना

NRN_CO_Chapter

विषय — कार्यक्रममा उपस्थितिको लागि

उपर्युक्त सम्बन्धमा NRN Colorado State Chapter  को आयोजनामा यहि मिति April 30 2016 Saturday  क़ा दिन संथाका केन्द्रिय अध्यक्ष Dr. केशव पौडेलको प्रमुख आथित्य तथा सम्पूर्ण अमेरिका भरिको state  Chapter  president ज्युहरुको  उपस्थितिमा साथै कोलोराडोमा भएका सम्पूर्ण क्रियाशील सामाजिक संघ संस्थाहरु , कोलोराडो NRN  का सम्पूर्ण सदस्यज्युहरु ,बुध्दिजीबी महानुभावहरु  र समाजसेवीज्युहरुको सक्रिय उपस्थितिमा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हुँदा कोलोराडोमा बस्नुहुने आदरणीय महानुभावहरुको सक्रिय सहभागिताको लागि  हार्दिक अनुरोध गर्दछु |

वासुदेव खनाल
अध्यक्ष
कोलोराडो च्याप्टर
७२०-२५३-२१५३

तपशिल
Program spot-
1150 E Colfax Ave,
Denver, CO 80218
(Ramada  Hotel Denver )

Time- 4pm -8pm
Date- April 30, Saturday  2016